सुगरिका लागिन् सान्यातर्फ
फिलिपिन्सबाट रित्तो हात मिस नेपाल फर्स्ट रनर अप शभोना फर्केको केही दिनपछि मिस नेपाल सुगरिका केसी सान्या, चीनतर्फ लागेकी छिन्- मिस वर्ल्डमा नेपालको प्रतिनिधित्व गर्न। सान्या लाग्नुअघि मंगलबार सुगरिकाले प्रेससँग भेटघाट गरेकी थिइन्। हाम्री मिस नेपालको आधिकारिक उमेर १९ वर्षमात्रै हो। मिस वर्ल्डको आधिकारिक साइटमा पनि त्यही लेखिएको छ। अब अरुले हामीलाई कति फटाहा भन्ने होलान् ! ५५ अौं मिस वर्ल्ड प्रतियोगिताको फाइनल चीनको सान्यामा डिसेम्बर १० मा हुँदैछ। नौ नोभेम्बर अर्थात् आजदेखि विश्वभरका सुन्दरीहरु त्यहाँ भेला हुनेछन्। मिस वर्ल्डको आधिकारिक साइटलाई दिएको अन्तर्वार्तामा विश्वको कुन ठाउँमा जान मन लागेको छ भनेर सोध्दा उनले अफ्रिकाको सहारा मरुभूमिको नाम लिएकी छिन्।
मिस वर्ल्डको चयन अरु प्रतियोगितामा जस्तो जजको प्रश्न उत्तरबाट नभई दर्शकहरुले गरेको एसएमएस र इमेल भोटिङबाट हुनेछ। तपाईँ तयार हुनुहुन्छ त हाम्री सुन्दरीलाई भोट दिन ?


छातीमा राजमुकुट- मिस नेपालमा उनले लगाएको यही ड्रेस बेस्ट ड्रेसका रुपमा पुरस्कृत भएको थियो।
आयोजक राष्ट्र चीनकी सुन्दरी यस्ती छिन्-

छिमेकी देश भारतको प्रतिनिधित्व गर्ने सुन्दरी चाहिँ यस्ती छिन्-

मेक्सिकन सुन्दरी-


यिनी चाहिँ थाई सुन्दरी हुन्। यिनी २२ वर्षकी भइन् रे। १९ वर्षकी मिस नेपालको साटो यिनलाई नै भोट दिउँ कि क्या हो म चाहिँ ?
अरु सुन्दरीको तस्वीर हेर्न मिस वर्ल्डको साइटमा जानुहोला।


Umesh ji.. I visited the site www.missworld.tv to see the contestants and their interviews. I found contestants of Sri lanka still believes that the birth place of lord buddha is India. Check this out : http://www.missworld.tv/bio/bio.sps?iBiographyID=51839&bioreports=28563
I don’t know why they are selected to participate even they don’t know the reality…..Hope you will spread this issue….
Comment by WELL WISHER — November 9, 2005 @ 7:59 am
Wish you all the best!
Comment by Kalu Rai — November 9, 2005 @ 10:02 am
Nepali ki ta sabai bhandra Naramri r bhudhi, chhi!
Comment by kshitij — November 9, 2005 @ 1:25 pm
tapainko blog maile dherai biswas ko sath padhne garthen
tara aaja bhayena
savona rittai haat farkeki hoinan.She got the award miss beutifull face . check miss universere site .and othere thing she in in the ninth position in the miss universe title award
———————
हसाउँने कुरा नगर्नुस् न। कुन साइट हो देखाउनुस् त। त्यो अवार्ड अौपचारिक अवार्ड हैन।
Comment by Deelip — November 19, 2005 @ 3:05 pm
I dont know you are not welresarched or she was wrong .But she said that she win the award for the title miss beutifull face in a interview for a newspaper
Comment by dilip — November 19, 2005 @ 3:45 pm
wish u all the best my nepal my pride……
Comment by ajay shrestha — September 3, 2006 @ 1:55 am
be confident u r such a great…….everyone has a power show it to other…..its ur place to….. be a great thankx
Comment by ajay shrestha — September 3, 2006 @ 2:00 am