भ्रमण राजाको, मार आरएनएसीलाई
२०६२ कात्तिक २५, शुक्रबार
खै कसले पो हो भनेको थियो- आरएनएसीको फूल फर्म रोयल नेपाल अलवेज डिलेड एन्ड क्यान्सिल्ड फ्लाइट रे भनी। बिचरा आरएनएसीलाई मात्र केको दोष भन्या, परिस्थिति नै त्यस्तै आउँछ। बहुदलमा काँग्रेसको सरकार आअोस् कि एमाले, सबैले यसैलाई दुहुनु दुहे। अब देशको सीईअो राजा भएको बेला राजालाई पनि आरएनएसी नै चाहिने भएको छ। (more…)

