भिडियो ब्लगः नागरिक प्रदर्शन
२०६२ कात्तिक २८ सोमबार
आइतबार भएको नागरिक प्रदर्शन र सभालाई मैले दुई भागमा बाँडेर भिडियो ब्लग यहाँहरु समक्ष लिएर आएको छु। दुवै ब्लग wmv format मा हुन् र दुवैको साइज 7.9 mb रहेको छ।
पहिलो भाग (र्याली र प्रदर्शन) का लागि यहाँ क्लिक गर्नुहोस्।
दोस्रो भाग (नागरिक सभा) का लागि यहाँ क्लिक गर्नुहोस्।
आफ्नो प्रतिक्रिया जनाउन नभुल्नुहोला।

