माअोवादीले एक महिना युध्दविराम बढाए
२०६२ मंसिर १७
माअोवादीहरुले एक महिनाका लागि युध्दविराम अवधि बढाएका छन्। प्रचण्डको विज्ञप्ति हेर्न भित्र आउनुहोला।
प्रेस वक्तव्य
नेपाली जनताको लोकतन्त्र र शान्तिको आकांक्षाप्रति उच्च्ा सम्मान र गहिरो जिम्मेवारीबोधका साथ अग्रगामी राजनैतिक निकासका लागि वातावरण सहज तुल्याउने उद्देश्यसहित हाम्रो पार्टर्ीी गरेको तीन महिने युद्धविरामको अवधि आज पूरा ह“ुंदैछ । राष्ट्रिय र अन्तर्रर्ााट्रय स्तरबाट समेत व्यापक जनर्समर्थन प्राप्त गरेको यो युद्धविरामलाई बीचमै तुहाउन सामन्ती निरंकुश राजतन्त्र र उसको कथित शाही सेनाले देशभरि नै हत्या, आतंक र षडयन्त्रको सिलसिला चलाइनै रह्यो । यो प्रक्रियाको पछिल्लो कडीका रुपमा “शाही” सेनाको हवाइ आक्रमणबाट हाम्रो पार्टर्ीी जनमुक्ति सेनाका जिम्मेवार र अत्यन्त लोकप्रिय क.किमबहादुर थापा -सुनिल) समेतको हत्या गर्यो । निरंकुश सामन्ती तत्वहरुका यी भयानक तोडफोड, हत्या र आतंकका वावजुद हाम्रो पार्टर्ीी जनमुक्ति सेनाले ठूलो मूल्य चुकाएर युद्धविराममा डटिरह्यो र लोकतन्त्र र जनताप्रतिको आफ्नो जिम्मेवारीलाई पूरा गरिरहयो ।
युद्धविरामको यो प्रक्रियाले हाम्रो पार्टर्ीीेत सबै प्रमुख राजनैतिक दलहरुका बीचमा एउटा दूरगामी समझदारी कायम गरी देशमा विद्यमान राजनैतिक संकटको समाधानको दिशामा एउटा उज्यालो खाका प्रस्तुत गर्न संभव तुल्यायो । यो समझदारीको परिणाम आज देशमा निरंकुश राजतन्त्रका विरुद्ध जनतामा नया“ आत्मविश्वास र आन्दोलनको नया“ लहर अगाडि आइरहेको छ । देशमा विकास भइरहेको यो नया“ परिस्थितिले लोकतन्त्र र शान्तिका पक्षधर अन्तर्रर्ााट्रय संघ, संस्था र शक्तिहरुलाई नया“ किसिमले नेपाली जनताका पक्षमा ध्रुवीकृत पनि गराइरहेको छ ।
देशमा विद्यमान राजनैतिक संकट र यसबीचमा विकास भइरहेका यसप्रकारका सकारात्मक परिघटनालाई वेवास्ता गर्दै र यसका विरुद्ध तोडफोड र षडयन्त्रको निर्देशन गर्दै निरंकुशताका नाइकेहरु भने अत्यन्त लज्जास्पद र रहस्यमय ढंगले लामो अप्रिmकी भ्रमणमा निक्लनु तथा नगरपालिका निर्वाचनको नौटंकीद्वारा दुनियालाई भ्रम दिनखोज्नु आफैंमा गैहृजिम्मेवारीपनको पराकाष्ठा हो ।
निरंकुश सामन्ती तत्वहरुले हामीलाई फौजी प्रतिरोधका लागि बाध्य पारिरहेको उपरोक्त स्थितिका वावजुद देशको राजनैतिक स्थितिको समग्रता र लोकतन्त्र र शान्तिका पक्षधर देशभित्र र बाहिरका सबै सकारात्मक शक्तिहरुको मागलाई गंभीरतापर्ूवक विचार गरी हाम्रो पार्टर्ीी अर्को एक महिनाका लागि युद्धविरामको अवधि बढाउने निर्ण्र्ाागरेको छ । हाम्रो पार्टर्ीीवश्वास गर्दछ कि यो निर्ण्र्ााे निरंकुश राजतन्त्रका विरुद्ध लोकतन्त्र र शान्तिको आन्दोलन अगाडि बढाउन थप सहयोग पुग्नुका साथै यसले संविधान-सभामार्फ् राजनैतिक निकास खोज्ने प्रक्रियालाई नया“ गति प्रदान गर्नेछ । निरंकुश सामन्ती तत्वहरुको वर्तमान रवैया जारी रहेमा युद्धविरामलाई निरन्तरता दिइरहन संभव नहुने तथ्य स्पष्ट गर्दै हाम्रो पार्टर्ीीान्दोलनलाई अझ व्यापक र सशक्त तुल्याउन देशका सबै राजनैतिक शक्ति, नागरिक समाज, बौद्धिक तप्का, संचार जगत तथा सबै वर्ग, जाति, क्षेत्र र लिङ्गका जनसमुदायस“ग हार्दिक अपील गर्दछ । साथै हाम्रो पार्टर्ीीनेपाली जनताका पक्षमा अझ व्यापक आवाज उठाउन अन्तर्रर्ााट्रय संघ, संस्था, शक्ति र जनसमुदायसंगसमेत हार्दिक अनुरोध गर्दछ ।
मिति ः- १७ मार्ग २०६२
प्रचण्ड
अध्यक्ष
ने.क.पा.-माओवादी)


Dherai dhannebad umesh ji ..tapaile sapai bhanda pahila news chapidinu bhayera hami pathak bargalai gun lagai dinu bhayeko ma dhannebad..
Comment by borte — December 2, 2005 @ 10:53 am
This is very good News to Hear..
very very thank you Prachanda..and Maoist Party… because i thought you are going to understand what Nepalese are wanting
But this time would use for peace forever in Nepal..
I would like to wish Peace forever in Nepal..
Suren
Comment by S — December 2, 2005 @ 11:55 am
Prachanda ko jasto**** [raja] ko Buddhi ma pani ghaam lage raamro huntiyo..
chandra/saudi
Comment by chandra gurung — December 2, 2005 @ 1:25 pm
माअोवादीहरुले एक महिनाका लागि युध्दविराम अवधि बढाएर प्रसन्सनीय कार्य गरेको छ तर शान्तीको लागी दिर्घकालिन सोच बनाउन अब ढिलो भएन र ? युध्दविराम प्रेस वक्तव्य पढ्दा त लाग्छ प्रचण्ड बाबु मात्र वाहवाही लुटाउनको लागी युध्दविरामको डन्का पिटाईरहेछन् । देशमा विकास भइरहेको यो नयाँ परिस्थितिको फाईदा लुट्ने दाऊ मात्र त होइन ?
Comment by रमेश मान श्रेष्ठ — December 2, 2005 @ 1:32 pm
thik chha thik chha. hunu paro nee desh ma shanti.
we want peace in our country as soon as possible.
Comment by Man Bahadur, South Korea — December 2, 2005 @ 2:52 pm
माओवादीहरुको यो युद्घ बिराम एक महिनाको नभएर सधै हुने दिन कहिले आउने हो कुन्नी?????????????????????
Comment by prakas — December 2, 2005 @ 4:08 pm
It is necessary for people’s democracy.
Comment by Infinity — December 3, 2005 @ 6:39 pm