December 4, 2005

भिडियो ब्लगः भारतीय नेताको चर्को बोली

२०६२ मंसिर १९ आइतबार
डिसेम्बर २ को लोकजागरण अभियान अन्तर्गत एमालेको काठमाडौंमा भएको सभामा खिचेका भिडियो ब्लगहरुलाई प्रस्तुत गर्दै जाने क्रममा आज यो भिडियो ब्लग लिएर आएको छु। यो भिडियोमा तपाईँले उक्त जनसभामा अतिथिका रुपमा आमन्त्रित विदेशका किसान नेताहरुलाई देख्न पाउनु हुनेछ। विदेशका अरु नेताले किसान हितका कुरा नै राखे पनि पश्चिम बंगालका एक नेता विप्लवले भने निकै चर्का कुरा गरे। मण्डलेहरुलाई यो एउटा ठूलो मसला हुनसक्छ एमालेको विरुध्द। ६ मिनेट चानचुनको यो भिडियो ब्लगको आकार झण्डै 12 mb रहेको छ। यसलाई डाउनलोड गर्न यहाँ क्लिक गर्नुहोला। राइट क्लिक गरी सेभ टार्गेट एज गर्नु भए पनि हुन्छ।
गुगल भिडियोमा यसलाई हेर्न यहाँ क्लिक गर्नुहोला।

5 Comments »

The URI to TrackBack this entry is: http://merosansar.blogsome.com/2005/12/04/indian-leader-criticize-nepal-king/trackback/

  1. wow! its really good… i am proud of all us nepali yuwa haru (including me!!) i am just about to give you another 1.5 hours!! haha

    Comment by Mukti Sir — December 4, 2005 @ 6:04 am

  2. yo bro, kya guff dine. khai video ho?

    Comment by bro — December 4, 2005 @ 8:15 am

  3. भाषण गर्नमा त नेपाली नेताहरु मात्र माहिर छन् भन्ठानेको त भारतीय नेता हरू झन “खतरा” रहेछन् तर भाषण अनुसार काम पनि गर्ने भए त यो देश को रुप नै फेरी सक्थ्यो नि न त भारतमा भारतीय जनताहरु कुनै अझै दरिद्र भएर बाँकी रहन्थे त्यसैले उमेश जी मलाई त उनीहरुको भाषणमा भन्दा तँपाईको लेखाईमा “दम” लाग्यो त्यसैले यस्तो भिडियो ब्लगमा भन्दा पनि लेख्नमा नै ध्यान दिने कि !

    बरु Exclusive Vidoe हरु भए चाँही भिडियो ब्लग नै राख्दा राम्रो होला । त्यसैले उमेश जी ब्लग पोष्ट गर्न अल्छि मान्नु भएन।

    Comment by रमेश मान श्रेष्ठ — December 4, 2005 @ 10:44 am

  4. मलाई त यो ब्लग हेरेर निकै अचम्म र निकै दु:ख लाग्यो । के एमालेका नेताहरु संग राजा विरोधी बोल्न सक्ने क्ष्ामता भएका नेताहरु छैनन् ?

    Comment by Nilan — December 4, 2005 @ 12:57 pm

  5. मैं आपकी भावनाओं से सहमत हूं, परतुं मित्र, इसे एक कम्युनिस्ट का कथन माना जाय तो बेहतर होगा, बजाय के एक भारतीय का. क्योंकि कम्युनिस्ट अपनी विचारधारा को ज्यादा समर्पित होते है, बजाय के किसी देश के. वैसे भी ऐसे छुटभैये नेताओं के बयानों को महत्व देना ही बेकार हैं. चलीये मैं आपकी तरफ सें इन्हे कह देता हूं ” पहले बंगाल को डूब ने सें बचा लो, फिर राजा को डूबोना.”

    Comment by sanjay bengani, ahmedabad, india — December 6, 2005 @ 9:51 am

RSS feed for comments on this post.

Leave a comment

Line and paragraph breaks automatic, e-mail address never displayed, HTML allowed: <a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <code> <em> <i> <strike> <strong>























Get free blog up and running in minutes with Blogsome | Theme designs available here

hit counters
Domestications
Advertisement text: credit card, device used to obtain consumer credit at the time of purchasing an article or service. Credit cards may be issued by a business, such as a department store or an oil company, to make it easier for consumers to buy their products. Alternatively credit cards may be issued by third parties, such as a bank or a financial services company, and used by consumers to purchase goods and services from other companies. There are two types of cards&mdash;credit cards and charge cards. Credit cards such as Visa and MasterCard allow the consumer to pay a monthly minimum on their purchases with an interest charge on the unpaid balance.