भिडियो ब्लगः मानवअधिकारका लागि र्याली र सभा
डिसेम्बर १० मानवअधिकार दिवसका दिन खिचिएका भिडियोहरुको भिडियो ब्लगका तीन शृङ्खालामध्ये १५ मिनेटभन्दा लामो यो पहिलो शृङ्खलामा र्याली र सभाका दृश्य समेटिएका छन्। दोस्रो र तेस्रो शृङ्खला पनि चाँडै नै राख्दैछु। पहिलो शृङ्खला हेर्न भित्र आउनुहोला। (more…)

