भिडियो ब्लगः प्रहरी दमन
डिसेम्बर १० अन्तर्राष्ट्रिय मानवअधिकार दिवसको दिन खिचिएका भिडियोका ब्लग प्रस्तुत गर्दै जाने क्रममा आज प्रदर्शनमा भएका प्रहरी दमनको भिडियो प्रस्तुत गरेको छु। यसका केही अंश तपाईँले तलको मुख्य अंशमा पनि देखिसक्नुभएको छ। तर यसमा भने सबै भिडियो राखिएको छ। यसमा शान्तिपूर्ण प्रदर्शनलाई रोक्न प्रहरीले पानीको फोहोरा प्रहार गरेको, लखेटेको, धरपकड गरेको (रिपोर्टिङमा आएका एक पत्रकारलाई समेत तानातान गरेको पनि देखिन्छ) र नाराबाजी सुनिन्छ। त्यसबेलासम्म चर्का नारा लागेका थिएनन्। चर्का नारा त्यसपछि लागेका थिए। चर्का नाराहरुको भिडियो ब्लग पनि केही समयपछि प्रस्तुत गर्नेछु। कृपया भिडियो तपाईँले हेर्नसक्नुभएको छ कि छैन, केही समस्या छन् कि प्रतिक्रियामा लेख्नुहोला। भिडियो हेर्न भित्र आउनुहोला।


Umesh Je!
Really Great Video Clip. I would like to many many thanks to you and your effort. Hope from you more.
Comment by Nilan — December 14, 2005 @ 9:53 am
umesha ji ,
sarhai ramro blog ko lagi dhanyabad. yo clip le ta ragat nai umalidiyo. sara julusha jane haru le pani yek yek wota latthi boker janu parne . ra prahari daman ko birudhha ma hati hoin dati ladnu parne….. truck ma baseko bela neta le MANVA ADHIKAR JINDA BAD” BHANDA TA ragat nai tato bhayo.sara julusha ko manis haru lai dhanya bad.
Comment by nepali mato — December 14, 2005 @ 2:29 pm