December 14, 2005

भिडियो ब्लग: चर्का नारा र दोहोरी

२०६२ मंसिर २९ बुधबार
डिसेम्बर १० विश्व मानवअधिकार दिवसका दिन भएको कार्यक्रमका भिडियो ब्लग प्रस्तुत गर्ने क्रम आज यी दुई वटा भिडियो ब्लग प्रस्तुत गरिसकेपछि टुंगिनेछ। भोलि सात दलले अर्कै कार्यक्रम गर्ने भएकोले पनि आज यो क्रमलाई टुंग्याउन जरुरी थियो। तर भिडियो एडिटिङ र अपलोड गर्ने काम सार्‍है समय खाने र झण्झटिलो छ। जस्तो खिचेको हो, त्यस्तै अपलोड गर्दा साइज ठूलो हुने भएकोले इन्टरनेटमा राख्न साइज कम पार्नु पर्छ। त्यसका लागि समय लिन्छ। अनि अपलोड अर्को गार्‍हो काम हो। भर्खर एक घण्टाभन्दा बढी समय लगाएर युट्युबमा अपलोड गर्दा अन्तिममा आएर एरर भनेर देखाएपछि सबै काम खेर गयो। अनि फेरि अर्को ठाउँमा गर्नु पर्‍यो। यी भिडियो ब्लग हेर्दा जति सजिलै हेर्न सकिन्छ, त्यसका पछाडि निकै मेहनत रहेको हुन्छ, खिच्ने, एडिटिङ गर्ने अनि अपलोड गर्ने र ब्लगमा पोस्ट गर्ने। त्यसैले हो कि नेपालमा अरु कसैले भिडियो ब्लग गरेका छैनन्।
आज यहाँ दुई वटा भिडियो ब्लग रहेका छन्। एउटामा चर्का नारा छन् भने अर्कोमा दोहोरी। यसलाई तपाईँले तलको अर्को ब्लगमा सारांशमा पनि हेर्नुभएको होला। तर यसमा त्यसमा नभएका पूर्ण दृश्यहरु छन्।

पहिलो भिडियो ब्लग चर्का नाराका लागि यहाँ क्लिक गर्नुहोला। यहाँ राइट क्लिक गरेर सेभ टार्गेट एज गरे पनि हुन्छ। वा तलको प्लेयरमा प्ले बटन क्लिक गर्नुस्।


दोस्रो भिडियो ब्लग लोकतान्त्रिक दोहोरीका लागि तल प्ले बटनमा क्लिक गर्नुहोला। यहाँ क्लिक गरेर सेभ टार्गेट एज गरे पनि हुन्छ।





2 Comments »

The URI to TrackBack this entry is: http://merosansar.blogsome.com/2005/12/14/video-blog-last-part-dec-10/trackback/

  1. Exciting and interesting .But umesh ji i am afred about the mandale where they can resist us or not.मेरो पनि ब्लग छलाउने सपना ।हेरु के हुन्छ।
    सपनाससार

    Comment by sapanasansar — December 14, 2005 @ 11:56 pm

  2. hi umesh ji,
    your site is very interesting and enjoying .i am giving some suggestion , try to make a clear video and sounding .i thing it is difficult to make it but can u try?
    give more things such as politics and any funny thing and other jokes or any thing which is enjoying .information for some useful site of link just like u gave for g mail drive.and do not publish JPT types of comments . Iam outside the country so i used to look your site 2 or 3 times in a day.ok donot mind
    bye

    if it is possible u can sent me the interesting photo in this mail because i can not copy from directly from this site

    Comment by ssbb — December 15, 2005 @ 7:22 am

RSS feed for comments on this post.

Leave a comment

Line and paragraph breaks automatic, e-mail address never displayed, HTML allowed: <a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <code> <em> <i> <strike> <strong>























Get free blog up and running in minutes with Blogsome | Theme designs available here

hit counters
Domestications
Advertisement text: credit card, device used to obtain consumer credit at the time of purchasing an article or service. Credit cards may be issued by a business, such as a department store or an oil company, to make it easier for consumers to buy their products. Alternatively credit cards may be issued by third parties, such as a bank or a financial services company, and used by consumers to purchase goods and services from other companies. There are two types of cards&mdash;credit cards and charge cards. Credit cards such as Visa and MasterCard allow the consumer to pay a monthly minimum on their purchases with an interest charge on the unpaid balance.