भिडियो ब्लग: सात दलको जनसभा
डिसेम्बर १५ मा नयाँ बानेश्वरमा भएको सात दलको सभाका बाँकी भिडियो ब्लग प्रस्तुत गर्ने क्रममा आज दुई वटा भिडियो ब्लग यहाँ राखेको छु। यसका लागि भित्र आउनुहोला।
टिप्सः तपाईँको इन्टरनेट कनेक्सन स्लो छ भने बायाँ छेउमा रहेको Pause बटन थिचेर केही क्षण यत्तिकै छाडेर पछि फेरि त्यही बटन थिचेर प्ले गर्नुहोला।
भिडियो १
भिडियो २


Thank you so much,Umesh Ji,you have done great job for Loktantrik andolan.It would be highly appreciate to your effort through all loktantrabadhi.The days are coming soon that the autocracy king and his followers are killing themselve by thier own hands.Cheers up with brave!!!!!!!
Comment by mingso hang — December 19, 2005 @ 8:01 pm