बाबुरामकी आमा र प्रचण्डका पिता बिरामी
नगर निर्वाचन ध्वस्त पार्न माअोवादीका शीर्ष नेता प्रचण्ड र बाबुराम भट्टराईले संयुक्त वक्तव्य निकालेकै दिन दुवैका आमाबुबा बिरामी भएर एउटै डाक्टरकहाँ उपचार गराउन गएको संयोग जुरेछ। देश हल्लाउने व्यक्तित्वका परिवार भए पनि उहाँहरुसित उपचार गर्न आर्थिक अभाव भएका कारण डाक्टरहरुले नै व्यवस्था गरिदिनु परेको समाचार छ। (more…)

