भिडियो ब्लगः “जमिन्दारी चेतनाको फल हो माघ १९”
नेपालमा भिडियो ब्लगको सुरुवात गर्ने पहिलो ब्लग मेरो संसारले अर्को नेपाली ब्लग ब्लगर नेपालसितको सहकार्यमा लोकतान्त्रिक आन्दोलनमा समाहित सबै पार्टीको प्रतिनिधित्व हुने गरी नेताहरुको विचार तपाईँहरुसमक्ष प्रस्तुत गर्ने लक्ष्य राखेको छ। यस क्रममा सुरुमा प्रजातान्त्रिक काँग्रेसका प्रवक्ता मिनेन्द्र रिजालको अन्तर्वार्ता प्रस्तुत गरेका थियौं। आज नेकपा एमालेका प्रवक्ता प्रदीप नेपाललाई प्रस्तुत गरेका छौं। भिडियो ब्लगको प्रमुख अंश हेर्नका लागि भित्र आउनुहोला।
कुराकानीको पूर्ण अंशका लागि ब्लगर नेपालमा जानुहोला।

