Comments on: सर्वोच्च कब्जा गर्ने अभियानमा दरबार

by: A DHAKAL
Hello,

There has been a problem regarding the judiciary system in Nepal. Judges should be chosen from polls not from the hands of one single individual. Moreover, judges should be those whom the people want. Judges should be elected not appointed… Judges, who decide what is wrong and what is right should have a clear image and should not be in support of any particular group or person… So, I think, there should be election system to appoint the judge..

by: IS UWB Blocked?
Hi everybody is UWB Blocked? Please checkit? I could not get it even by anonymizing!

by: Krishna Prasad Regmi
मेरो विचारमा यदी राजाले समावेशी राजनैतिक विचारधारा फर्केर लोकतन्त्रका पक्षमा कटिवद्ध भई  यसको जगर्ेना गर्न र संवैधानिक भएर वस्ने अभ्रि्रायले दर्ीधकालिन  सोच वनाएर जन उत्तरधिकारीका रुपमा वस्ने इच्छा व्यक्त गर्दछन भने अझै देशले राजतन्त्रको विकल्प दिन सक्दैन । तर राजा निरकुशं वन्दै गए यसरी नै प्रत्यक्ष र अप्रत्यक्ष माओवादीको  नाममा निरकुंश्ा वन्दै जाने हो भने सारा जनता लोकतन्त्रका कित्तामा उभिनु जरुरी छ।  देशका लागि  राजा भन्दा माओवादी वढी खतरनाक छ । माओवादीहरुले देशमा के गरेनन् । विगत हर्ेर्ने हो भने ।त्यसैले यहा विगत भन्दा अव वर्तमानमा लिने निर्ण्र्ााे महत्व राख्दछ । अहिले  राजा भन्दै छन , चुनाव गर जनताका प्रतिनिधि  सत्तामा जाउ  । राज्य संचालन गर  । के नराम्रो हो  - सत्तामा वसेर चुनाव गर्दा ठिक नत्र वेठिक । सक्ने हिक्मत छ हाम्रा सात दलमा भने नगर कव्जा जमाउने तरिकाले निर्वाचनको उपयोग गर्नु पर्ने थियो । वहिष्कारको सट्टा नगर निर्वाचन कव्जाको नारा लिएर  अगाडि वढ्नु पर्ने थियो  ।दुरभाग्य त्यो हुन सकेन । सौताको रिसले पोइको सुरुवालमा पिसाव गर्दे हाम्रा सात दलले निर्वाचनको वहिष्कार गरेर ।अझै पनि म आग्रह गदछु । सात दल एउटा मोचा वनाएर  सातदल मध्य कहा को कस्को वलियो उपस्थिति छ त्यो  नगरमा मोर्चा वनाएर निर्वाचनको उपयोग गरेर राजावादीहरुलाई सखाप पार्न लाग्नुआवस्यक छ । नत्र भने फेरी राजावादी वा अन्य वर्ग शक्तिको छेउमा पुग्नेछ त्यो वेला सात दल वा अन्यका लागि ठूलो अपशकुन हुने छ । त्यसकारण मेरो अनुरोध के हो भने प्रवुद्ध वर्ग सग यो राजाले धोषणा गरेको निर्वाचन भलै असवैधानिक किन नहोस  यसलाई र्सर्सत भाग लिएर ५८ वटै नगर पालिकामा सातदलले कव्जा जमाउनु आवस्यक छ  । होइन त्यो राजाले के गर्छ यदी ५८ नगरपालिकामा सातदलले वहुमत ल्याएर जितेमा - किन हाम्रा दलमा कुवुद्धि पलाएको  । सातदलले विर्सर्ीीे ।।।। यदु गौतमलाई , गणेश चिलवाललाई , नारायण पोखरेललाई , मुक्ति अधिकारीलाई , वलराम पोखरेल , वेगानन्द गिरी लगायतका हजारौ लोकतन्त्रवादीहरुको  सफाया गर्ने माओवादीको कित्तामा  लाग्न के स्वार्थ छ  - लोकतन्त्रका लागि  - धत ,,, होइन , राजा भन्दा खतरनाक भएका थिए हाम्रा नेताहरु सत्तामा रहदा । यिनीहरुले कार्यकर्ताको वलिदानलाई विर्सिदिएका थिए । कमाउ अभियानमा लागेका थिए । अव विगतको इतिहासलाई भूलेर  छिटो एउटा निर्ण्र्ाा गरेर दलहरुले माओवादी आंतकका विरुद्ध गोलवद्ध हुन जरुरी छ । हिजो सत्तामा आफुरहदा आतककारी देख्ने  नेताहरु आज कसरी माओवादी आंतकारी वन्न सकेनन - के जादु गरे माओवादीले  ।।। इन्सेकको प्रतिवेदन नै हर्ेर्नुस न  स्वय धोषणा गरेको युद्धविराममा माओवादीहरुले हिंसा हत्या र आंतकमा विरामको सटटा विस्तार गरे की गरेनन -लोकतान्त्रिक पक्रियामा जानका लागि राजालाई वाद्य वनाउने एउटै उपाय त्यो ५८ वटा नगरपालिकाहरुमा सयुक्त कव्जा जमाएर नैतिकरुपमा राजालाई परास्त गर्राई लोकतन्त्रका पक्षमा फिर्ता ल्याउन सक्नु पर्दछ । नत्र मुलुकले  अनिष्ट थेग्न सक्ने छैन ।

माओवादी सगका १२ वुद्धे सहमतिले निकास निकाल्न सकिदैन  किनकी त्यही १२ वुदे सहमति भए पछि होइन माओवादीले डोटी प्रजातान्त्रिक काग्रेसका जिल्ला सभापतिको अपहरण गरेको  - त्यही १२ वुदे सहमति भए पछि होइन माओवादीले धादिङ्गमा एमाले माथी आक्रमण गरेको - त्यसकारण गघालाई लिरिल सावुनले धोइ पखालेर कहिले नै माली गाइ वनाउन सकिदैन । गघा गघा नै हुन्छ । ह्रि्रक माओवादी  ह्रिस्रक नै हुन यो सहकार्य मूलकका निमित्त अनिष्ट छ ।तापनि यो निरकुश राजतन्त्रका पक्षमा वकालत गरिएको होइन  । म कुनै पनि निरकुश राजतन्त्रको कित्तामा कहिलै पनि छैन र रहने छैन । लोकतन्त्र भन्नुस या प्रजातन्त्र भन्नुस त्यसमा विश्वास राख्दछु । मात्र लोकतन्त्रमा । तर हिंसा हत्या रआंतक जस्ता जसालाई माओवादी भन्ने जन्तुले सहारामा सारा लोकतन्त्रवादीहरुलाई खतम गरे तिनको कित्तामा उभिन सक्दिन । एक थोपा रगत भए सम्म आफ्नो तवरवाट प्रतिकारमा लागिरहने छु  । त्यसकारण समस्या राजा होइन आंतकवाद हो । समस्या लोकतन्त्रको स्थापना नहुनु हो । लोकतन्त्रका सस्थापन गर्न र अगाडि वढ्न एक पटक राजा  ज्ञानेन्द्र  हात फैलाउनु जरुरी छ भने सातदलले  धोषित निर्वाचनलाई आन्दोलनका रुपमा लिन र ५८ वटै नगरमा अत्यधिक मतवाट सात दल विजयी वनाई  गतिलो झापट राजा ज्ञानेन्द्र र यसका भरौटेहरुलाई दिन जरुरी छ । देखाउनु छ जनता कुन कित्तामा छन भनेर नत्र भविष्य छैन ७ दलको यो सवैलाई चेतना भया ।

by: hidden rebel
gyane is trying to capture judiciary too. lets fight against him.

by: hidden rebel
if pawan ojha comes in supreme court, i apeal all advocates to bycot his bench. if you can’t do this; [say what people should do!!!!]

by: Naresh
I think it would be better for palace to make Dr. Tulsi Giri as the Chief of the supreme court so that palace would win all the cases against the government that could go to the court.