“सावधान ! काठमाडौंमा आक्रमण हुनसक्छ”
२०६२ पुस २०, बुधबार
यो सावधानीको खबर कुनै अन्य ठाउँबाट हैन, स्वयं गृहमन्त्रालयबाट जारी गरिएको हो। माअोवादीहरुले चार महिनासम्मको एकपक्षीय युध्दविराम भङ्ग गरेपछि त्यसै पनि जनजीवन त्रसित छ। यस्तैमा गृहमन्त्रालयले आज एउटा सूचना जारी गर्दै यस्तो सावधानी गराएको हो।
मन्त्रालयद्वारा आज प्रकाशित सूचनामा भनिएको छः केही दिनअगाडि काठमाडौंको सार्वजनिक स्थलहरूमा लुकाइराखेको अवस्थामा हतियार र गोलीगट्ठा फेला परेको तथा हत्या, हिंसा र आतङ्कको बाटो लिएका समूहले उपत्यकाबाहिरका केही जिल्लामा विस्फोटनका घटनाहरू गराएका र यस किसिमको अवाञ्छनीय कार्य काठमाडौंमा पनि गर्नसक्ने खबरहरू प्राप्त हुन आएकोले सुरक्षा व्यवस्थालाई सुदृढ तुल्याउन उक्त कदम चाल्नुपरेको हो ।
मन्त्रालयले अब सर्च र सुरक्षा जाँच निकै कडाइका साथ गरिने संकेत गर्दै यसबाट पर्न जाने असुविधालाई सहज रुपमा लिन समेत भनेको छ। अब यसलाई सहज रुपमा लिने बाहेक अन्य उपाय पनि त छैन। असहज रुपमा लिँदैमा नहुने हैन क्यारे।


Can you post the source of that notice so we can read the whole news issued by home ministry? Thanks.
Comment by kanchan — January 4, 2006 @ 10:14 pm
sab propoganda matra ho. janatalai dukha dina ko laagi.
Comment by sandesh — January 4, 2006 @ 10:31 pm
yeah it is definitely a propoganda to disrupt the parties’ call to boycott the upcoming election. They want to restrict parties activites ahead of the election. And, I think the main architect of this new move is Mr. Kamal Thapa, the most crooked, opportunist and outrageous bootlicker of KG I have ever seen. If he is given a situation that he would be made Prime Minister given that he bans all political activiites, no doubt he will do that without any second thought. A damn applepolisher…
Comment by Chandan — January 5, 2006 @ 2:11 pm
It might be a grandmodel of Mr. kamal and his spoonfed innocent “Kamal’s diehard” ones. What good things can he despite that cobra activites? We have to cut grass to find that cobra and chase way from our garden to graveyard.
comment by osdthapa, us, 8 january 2006.
Comment by osdthapa — January 9, 2006 @ 3:18 am
ya it is definitly a propoganda to treat badly nepali peoples
all the mandale’s there are planning for a “ailler state Nepal”.
Comment by Naresh — January 16, 2006 @ 11:11 pm