भक्तपुरदेखि काठमाडौंसम्म निरंकुशताविरोधी आवाज

नेपाल मजदुर किसान पार्टीले मंगलबार भक्तपुरदेखि काठमाडौंसम्म निरंकुशताविरोधी आवाज घन्काउँदै पैदल यात्राको आयोजना गर्यो। भक्तपुरका बालबालिका, महिला, वृध्द गरी हजारौंले यसमा सहभागिता जनाएका थिए। र्याली नयाँ बानेश्वरको लोकतन्त्र चोकमा सभामा परिणत भएको थियो। तस्वीरमा एक बालक स्कूल ड्रेसमा प्लेकार्ड प्रदर्शन गर्दै। थप तस्वीर र भिडियो ब्लगका लागि भित्र आउनुस्। (more…)

