January 19, 2006

शाही सरकारको आतंकको पराकाष्ठा, टेलिफोन, मोबाइल बन्द

Filed under: Breaking News

२०६२ माघ ६, बिहीबार

शाही सरकारको आतंकले पराकाष्ठा नाघेको छ। टेलिफोन र मोबाइल फोनको सम्पर्क आज बिहानदेखि विच्छेद गरिएको छ। नेपालमा अधिकांशले डायल अपबाट इन्टरनेट चलाउने हुनाले इन्टरनेट पनि बन्द भएको जस्तो भएको छ।

(अपडेट बिहान सवा ८): टेलिफोन चल्न थालेको छ तर मोबाइल भने अझै बन्द नै छ। एनटीसी र मेरो मोबाइल दुवै बन्द छन्। एक पाठकले मूल्याङ्कन मासिकका सम्पादक श्याम श्रेष्ठ आज बिहान आफ्नै निवासबाट गिरफ्तार भएको कमेन्टमा लेखेका छन्, यद्यपि यसको पुष्टि मैले गर्न सकेको छैन।

Comments
2006-1-19 @ 2:01:48 am [ Edit - Delete - Unapprove ]
Binod ( a@aaa.com / http://aaa.com ) (IP: 70.244.155.117 )
marney bela ma gariyo kankro bhaneyko yahi ho…..

2006-1-19 @ 3:01:23 am [ Edit - Delete - Unapprove ]
suman ( xyz@hotmail.com / ) (IP: 203.91.135.162 )
Gyane chor DESH CHOD. ****. Marne bela ma hario kakro .

2006-1-19 @ 4:01:00 am [ Edit - Delete - Unapprove ]
deelip ( cocain****@hotmail.com / )
thank god mero ta wireless connection chha

2006-1-19 @ 4:01:01 am [ Edit - Delete - Unapprove ]
Rakesh
Umeshjee
Tapai pani Bhumigat bhayera basnus……ra Rajtantra falne abhiyan ma sakriya rahnus……Tapai lai paisa ko khancho hune chhaina…………Ramro kam ko lagi sadhan ko abhaw hune chhaina……Tapai US ma pahile dekhi contact bhayeko manchhe lai pahal garna bhannus….Ma ta naya chhu…but I have full sympathy for you and people like you……Rajtantra …Murdabad

2006-1-19 @ 5:01:13 am [ Edit - Delete - Approve ]
For The Time Being ( dur****@hotmail.com / )
GYANE CH*R DESH CHHOD. BHAI M*R* MARANCHYAS MURDABAD. …

2006-1-19 @ 5:01:25 am [ Edit - Delete - Unapprove ]
केशव रघुवंशी ( kesh****a@hotmail.com / )
निभ्न लागेको बत्ती पनि अन्तिम समयमा चम्कन्छ भन्छन त्यसैले होला ।

2006-1-19 @ 6:01:34 am [ Edit - Delete - Unapprove ]
सञ्जीव न्यौपाने ( snj_n****@hotmail.com / )
के गर्ने मोवाइलको सिमकार्ड बल्ल बल्ल लिन पाइएको थियो । मोवाइल नै बन्द ।
हे प्रभु । यो देशमा जनतालाई माया गर्ने र समस्या बुझ्ने सरकार कहिले आउला खै ।

2006-1-19 @ 6:01:57 am [ Edit - Delete - Unapprove ]
www.chitawan.com ( chitawan**** / http://www.chitawan.com )
नेताहरुलाई घरवाटै गिरफ्तार
चितवन डट कम माघ ६ , सातदलले भोली गर्ने जनपर्दशन विफल तुल्याउन श्री ५ सरकारले हरसम्भव प्रयास गरिरहेको समाचार वाहिर आएको छ । आज विहान ५ वजे सातदलका विभिन्न नेताहरुलाई ओछ्यानवाट नै गिरफ्तार गरिएको जानकारी हामीलाई प्राप्त भएको छ । यसरी गिरफ्तारमा पर्नेहरुमा , गोपालमान श्रेष्ठ , विनयध्वज चन्द , प्रदिप नेपाल ,इश्वर पोखरेल, केशव वडाल,भिम रावल , महेन्द्र पाण्डे , सुवास नेंवाङ्ग , प्रदीप ज्ञवाली, युवराज ज्ञवाली, मुकुन्द न्यौपाने ,कृष्ण गोपाल श्रेष्ठ,गोर्कण विष्ट,विद्या भण्डारी,राजेन्द्र श्रेष्ठ, रघुजी पन्त, मिठाराज शर्मा वजगाई , माधव पौडेल, परी थापा , कृष्णलाल महर्जन, लिलामणी पोखरेल , रामचन्द्र पौडेल , सुजता कोइराला, शेखर कोइराला ,र शंशाक कोइराला रहेका छन ।
त्यस्तै गरि नागरिक समाजका डा. मथुरा प्रसाद श्रेष्ठ, श्याम श्रेष्ठ, तथा कृष्ण पहाडी लाई पनि ले निवासवाटै एकाविहानै पक्राउ गरेको समाचार छ ।
अहिले नेताहरुले प्रयोग गरिएको सवै टेलिफोन सेवाहरु काटिएको छ । भने नेताहरुलाई गिरफ्तार गर्ने क्रम चलिरहेको छ । माधव नेपाल तथा गिरिजा प्रसाद कोइरालालाई घरमा नै नजरवन्द राख्ने तयारी भैरहेको पनि अपुष्ठ समाचार छ तर अहिले सम्म उहाहरुलाई तस्तो गरिएको छैन ।
सरकारले भोली वेलुकी सम्मको लागि सवै मोवाइल लाइनहरु वन्द गरिदिएको छ ।
हामीलाई प्राप्त अर्को समाचार अनुसार सरकारले मोटामोटी २०० को हाराहारीमा लिष्टमा परेका नेताहरुको गिरफ्तारीको योजना वनाएको छ र तिनीहरुलाई भरे वेलुकी सम्ममा पक्राउ गर्न २२ भिन्न भिन्न सुरक्षा निकायको टोलीहरु परिचालन गरिएको गृह सुत्रले हामीलाई वतायो ।
थप समाचार प्रतिक्षा गर्नुहोस ।

Comments »

The URI to TrackBack this entry is: http://merosansar.blogsome.com/2006/01/19/mobile-shut-down/trackback/

No comments yet.

RSS feed for comments on this post.

Leave a comment

Line and paragraph breaks automatic, e-mail address never displayed, HTML allowed: <a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <code> <em> <i> <strike> <strong>























Get free blog up and running in minutes with Blogsome | Theme designs available here

hit counters
Domestications
Advertisement text: credit card, device used to obtain consumer credit at the time of purchasing an article or service. Credit cards may be issued by a business, such as a department store or an oil company, to make it easier for consumers to buy their products. Alternatively credit cards may be issued by third parties, such as a bank or a financial services company, and used by consumers to purchase goods and services from other companies. There are two types of cards&mdash;credit cards and charge cards. Credit cards such as Visa and MasterCard allow the consumer to pay a monthly minimum on their purchases with an interest charge on the unpaid balance.