Comments on: भिडियो ब्लगः माघ ८ को तनाव

by: NepaliKeta
KG should realize that

“battons can’s stop people’s voice,

we don’t need autocratic monachrchy that is people’s choice”

by: ashok dhungana
I am a person from chitwan. It become me very live looking the vedio that u supplied to us in mero sansar.

keep on doing it to us. Thanks

by: bipin
बिश्व जनप्रतिरोध आन्दोलन

फ्रयाङ्कर्फटको सूचना !

आदरणीय न्याय प्रेमी दाजु भाइ तथा दिदी बहिनीहरु ज्यू ,

नेपाली सामन्ती सत्ताको बिरुद्धमा आम नेपाली जनताहरुले सुरु गरेको जनयूद्धले दिन प्रति दिन उच्चता प्राप्त गरिरहेको कुरा आज सम्पर्ूण्ा संसदबादी सक्तिहरु संग गरिएको १२ बुदे समझदारी र त्यस पछिका घटना क्रमहरुले पुष्टि गदर्ैर्ैैगेको कुरा आफैमा छलङ्ग छ । आज फाँसीबादी नेपाली साहीसत्ता देश भित्र र बाहिर सबैतिर बाट अलग थलग हुदै गइरहेको छ भने नेपालको निरंकुष साही सत्ताका बिरुद्धमा सिंगो नेपाली जनसमुदाय संर्घष्ाको मैदानमा उत्रि सकेको छ । नेपालको यहि बर्तमान परिस्थीतिको बारेमा अन्तराष्ट्रिय समुदायलाइ जानकारी गराउने उदेश्यका साथ बिश्व जनप्रतिरोध आन्दोलनको सकृयतामा  यूरोप स्तरमा स्पिकिङ्ग टुर को आयोजना गरिएको छ । नेपालमा चलिरहेको जनयूद्ध ः ‘नयाँ विश्व सम्भब छ ‘ भन्ने विषयको उक्त कार्यक्रममा जनयूद्ध र यसले  हासिल गरेको उच्चता र चुनौतीका बारेमा बाम बुद्धिजिबी आनन्द स्परुप बर्माको प्रमुख आतिथ्यमा हुनगइरहेको प्रबचन तथा अन्तरक्रृया कार्यक्रममा निम्न स्थान मिति  र समयमा  उपस्थित भइ यथार्थ  जानकारी हासिल गर्नु हुन अनुरोध गरिन्छ ।

आयोजक ः World People’s Resistance Movement (Europe)

मिति ः १२ फेब्रुवरी , २००६

समय ः १५.०० बजे

स्थान  ः बोखेनहेमेरवार्ते

गोथे युनभर्सिटेट्

प|mाङ्कर्फट मेन

by: bharat
aakasha gunjine gari nara lagi raheko cha . mora gyane  bahira bhayo ki kya ho ????

by: bk
Umesh Ji, tapaiko ma nepali ma type garera comment lekhna k garnu parchha ?

by: Prayash
http://www.indybay.org/news/2006/01/1796488.php

have a look

by: Mukti Sir
I have no problem viewing merosansar in mozilla or even safari, although the fonts are not as nice as in windows, its redable…though. Good luck figuring your problem…. hehe, i like being patrinized to Microsoft (ie) and Apple (safari) on both my systems!!

by: Kheladee
Hi to ALL,

Can someone tell me that how to read merosansar dot com dot np(Font: display problem only for merosansar) in Mozilla Firefox?

by: Uttam
पर्ूवमा धरान र विराटनगर, पश्चिममा बुटवल र नेपालगंज अनि पर्ूव दक्षिणमा मिथिलाअंचल जागिसकेको वर्तमान अबस्थामा, ४६ को आन्दोलनले प्रजातन्त्र स्थापना गराएपछि त्यसको सवैभन्दा बढि प्रतिफल खाने काठमाडौलाई अब लाज लाग्न थाले जस्तो छ । नेपाली राजनीतिमा कसैले भनेका थिए, नेपालको राजधानी काठमाडौं सितिमिति जाग्दैन र जागेपछि त्यसै सेलाउदैन, परिणाम ल्याएरै छोड्छ । काठमाडौ शहरको वर्तमान स्थिती तपाईको व्लग लगायतका विद्युतिय संचार माध्यमहरुमा हर्ेदा लाग्छ । काठमाडौ त्यो परिणाम ल्याउनको लागि उद्यत छ आतुर छ । राजधानी शहरमा मात्रै सिमित वर्तमान मन्त्रिपरिषद -भारदारी परिषद) का अध्यक्ष ज्ञानेन्द शाहका आसेपास,े हुक्केबैठकेहरु काठमाडौको आन्दोलनमय विगत संझेर डगमगाएको प्रतित हुन्छ । इतिहासको अनौठो संयोग नै मान्नर्ुपर्छ, ४६ सालको आन्दोलनलाई दबाउनेहरु आजफेरी, आन्दोलनकारी शक्तिको काँधमा टेकेर घुमीफेरी सत्ताधारी भएका छन् र आन्दोलन निश्तेज पार्ने र्फमानहरु ज्ाारी गरिरहेका छन् र अनि ४६ सालको आन्दोलनमा लाठी खाएकाहरु फेरी त्यहि सडकमा आएका छन् । इतिहासमा घटनाहरु दोहरिन्छन् भनेको सायद यहि होला तर नयाँ दोहरीने घटनाहरु पुरानो भन्दा निकै प्रगतिशिल हुन्छ सबैलाई चेतना भया । इतिहासको त्यहि स्वाभावको कारणले होला, हिजो सडकमा नारा लगाउने अनुहार उस्तै भएपनि, हिजो लागेको नारा र आजको नारा निकै फरक छ । हिजोसम्म राजदरवारको बाटो हिड्न डराउने नेपाली जनता, आज गणतन्	त्रको माग गर्ने भईसकेका छन् समय साच्चै वलवान छ । नेपालको इतिहासमा राजतन्त्रले देश भित्र र बाहिर यति बिध्न विरोध सुनेको पहिलो पटक होला तर अध्यक्ष महाराज देशाटनमा मस्त छन्, सुन्ने फर्ुसद नै छैन । सिंगो रोम जल्दा निरो वाँसुरी बजाएर मग्न भए जस्तै । आफ्नो इतिहास अंगारले लेख्न खोज्नेहरुलाई के नै पो भन्न सकिन्छ र - मात्र राम राम सिवाय । अहिलेलाई चाँहि काठमाडौलाई आन्दोलनमय बनाउन कफयू लगाएर तथा निषेधआज्ञा जारी गरेर सहयोग गर्नुहुने बर्तमान भारदारी परिषदका मुसा गृहमन्त्री कमल थापालाई धेरै धेरै धन्यवाद । अनि सम्पर्ूण्ा काठमाडौहरुवासीलाई इतिहासको सुम्पेको यो गहन जिम्मेवारी पुरा गर्नको लागि शुभकामना । हामी कवि गोपाल प्रसाद रिमालको एक युगमा एकचोटी मात्रै आउने सुनौलो त्यो दिन हर्ेन लालायित छौं, आतुर छौं ।

उत्तम

by: Krishna Rai
Great job!

Umesh jee, Keep it up, you are the hero in the world of modern day communication in Nepal–all the best–Krishna