फोटो ब्लगः बन्द र निर्वाचनका उम्मेदवार

सरकारले सुरक्षा दिन्छु भनेर भने पनि विश्वास नगरेकाले सात दलको आह्वानमा बिहीबार भएको नेपाल बन्दका क्रममा सिंहदरबारअगाडिको सडक सुनसान भयो।
भिडियो ब्लगमा बढी ध्यान दिन थालेपछि फोटो ब्लगमा कम ध्यान गइरहेको छ। वास्तवमा फोटो ब्लग गर्दा छुट्टै मजा छ। आज त्यही धोको पूरा गर्नका लागि भिडियो ब्लगलाई भोलिसम्मका लागि स्थगित गरेर आजका २१ वटा फोटोहरुका साथ आएको छु। भिडियो ब्लग पनि धेरै छन्- उम्मेदवारको मनोनयन दर्ता गराउनेको भीड, केही मेयर पदका उम्मेदवारहरुको अन्तर्वार्ता, रुबिन गन्धर्वका गीत र चर्का नारा अनि भाषण। भोलिदेखि बिस्तारै त्यसलाई अपलोड गर्न थाल्नेछु। आज भने दिनभर खिचेका फोटोहरुबाट यो फोटो ब्लग। बाँकी (more…)

