January 30, 2006

लोकतान्त्रिक सिर्जना प्रदर्शनी

२०६२ माघ १७, सोमबार

लोकतान्त्रिक स्रष्टाहरुको संयुक्त मञ्चले आज पाटनको यलमाया केन्द्रमा लोकतान्त्रिक सिर्जना प्रदर्शनीको आयोजना गर्‍यो। भाषण र नाराबाजीभन्दा बेग्लै र केही हिसाबमा त त्योभन्दा सशक्त हुने गर्छ यसबाट निस्कने विरोधका आवाज र भाव। हिजो नयाँ बानेश्वरमा वाचन गरिएका केही कविता साँच्चिकै बन्दूकको गोलीभन्दा बढी असर पार्ने खालका थिए। प्रदर्शनीमा फोटो, कार्टुन, मूर्ति, चित्रकला आदि प्रदर्शन गरिएको थियो। त्यसैगरी लोकतान्त्रिक चलचित्रकर्मीहरुले बनाएको २० मिनेट लामो आवाज शीर्षकको चलचित्र पनि प्रदर्शन गरिएको थियो। भित्र हेर्नुस् प्रदर्शनीमा खिचिएका थप २१ फोटोहरु।


एक विदेशीलाई कार्टुन अर्थ्याउँदै गरेका कनकमणि दीक्षित।


फोटो पत्रकारहरुको फोटो कला हेरिरहेका दर्शक।

अरु केही फोटो कला-


लोकतान्त्रिक व्यङ्ग्यचित्र प्रदर्शनी।

रविन सायमिका दुई कार्टुन कला-

चित्रकलाबाट तानाशाही, निरंकुशताकाको विरोध-

प्रतीकात्मक कला-

डिकेडका दुई कार्टुन कला-


असोज १८ को प्रतिगमनपछि सात दलले निकालेको पहिलो जुलुसको फोटो मिन बज्राचार्यबाट।


लोकतान्त्रिक फोटो प्रदर्शनी।


अविनको कार्टुन कला।

र, अन्त्यमा वात्स्यायनको यो कार्टुन-

8 Comments »

The URI to TrackBack this entry is: http://merosansar.blogsome.com/2006/01/30/loktantrik-srijana-pradarshani/trackback/

  1. PRAVU KA SUSASAN, its nice creation. The same situation is there in our country.

    Comment by Janak Raj Gautam — January 30, 2006 @ 7:43 pm

  2. नेपालको नयाँ नयाँ कार्टुनहरु हेर्न पाऊँदा खुशी लाग्यो । अरु लाई असफल भनेर गलहत्याउनेलाई नेपाली जनताले देखाईदिए-ज्ञानेलाई । तर यो ज्ञाने प्रबृत्ती बिरुद्धको लडाँई हरेक पार्टीहरुमा पनि चलाउनु जरुरी छ । अबको समयलाई बुढाहरुले अगाडी हाँक्न सक्दैनन् । युवाहरुलाई नेतृत्व दिएर बुढाहरुले पछाडीबाट हाँक्नु पर्छ । नत्र भने नेपालले प्रगति गर्न सक्दैन। फेरि गिरिजा , माधब नेपाल( आधा प्रतिगमन)र शेरबहादुर जस्ता अदुरदर्शी नेता ले नेपाल हाँक्न सक्दैनन् । माओबादीहरुको अरुप्रतिको ब्यबहार कस्तो हुन्छ??? कतै एमालेले चलाएको नौ महिने सरकार जस्तै त हुने होईन ???? नेल्सन मण्डेला ले आफ्नो ६७% बहुमत हुँदा पनि जुलु ईन्काथा पार्टीका बुथेलेजी लाई मन्त्री बनाएको उधारण लिऊन् । भागशान्तिमा देशचलाऊँदा कस्तो हुँदोरहेछ, चेतेका छन् कि छैनन??
    जय नेपाल ॥

    Comment by श्री, ITC — January 30, 2006 @ 11:35 pm

  3. i saw these carton were really saying and symbol of n present contest of nepal and lead to the republic voice of people and king and palace was symbol of cruel and hell

    Comment by byas bhatta — January 31, 2006 @ 8:41 am

  4. घेरै राम्रो काटुन छ। लोकतन्त्र स्थापना गर्नको लागि पक्कै पनि यसले सहयोग गर्छ।

    Comment by माधव राज तिवारी — January 31, 2006 @ 12:41 pm

  5. Hi,
    it’s reallt mind blwoing and shocking painting.
    Now what will happen next?

    Comment by o. thapa — February 4, 2006 @ 4:14 am

  6. Hi,
    You are doing a great job….I hope many people will learn more and more information about Nepal and its political situation and the fact what the Nepali people want. Once again thanks for collecting constructive informantion…Suraj Giri…..The Netherlands

    Comment by Suraj Giri — October 7, 2006 @ 9:39 pm

  7. nice presentation.that really makes you think.

    Comment by prativa bohara,england — September 6, 2007 @ 2:32 am

  8. jati leke pane k garnu neta ko buddy aayna sadi ko ta6ad ma6ad matre 6 kasto neta haru nepal ko ke sikna bedas januhos neta juu

    Comment by sarita thapa — July 20, 2009 @ 3:20 am

RSS feed for comments on this post.

Leave a comment

Line and paragraph breaks automatic, e-mail address never displayed, HTML allowed: <a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <code> <em> <i> <strike> <strong>























Get free blog up and running in minutes with Blogsome | Theme designs available here

hit counters
Domestications
Advertisement text: credit card, device used to obtain consumer credit at the time of purchasing an article or service. Credit cards may be issued by a business, such as a department store or an oil company, to make it easier for consumers to buy their products. Alternatively credit cards may be issued by third parties, such as a bank or a financial services company, and used by consumers to purchase goods and services from other companies. There are two types of cards&mdash;credit cards and charge cards. Credit cards such as Visa and MasterCard allow the consumer to pay a monthly minimum on their purchases with an interest charge on the unpaid balance.