च्यानल नेपालको बाँकी
मासिक तलब
२०६१ असारको बाँकी 2000
२०६१ असोज 9500
२०६१ कात्तिक 9500
२०६१ मंसिर 9500
२०६१ पुस 9500
(अरु ठाउँमा महंगीका कारण तलब बढ्दा हाम्रोमा फागुनदेखि
तलब घटाएको तर सबै चुपचाप सहन बाध्य)
२०६१ फागुन 8000
२०६१ चैत 8000
२०६२ भदौ 8000
२०६२ असोज 8000
–––––––––––––––––––
जम्मा 72,000
२०६० तिहारमा काम गरेको
जम्मा पाउनु पर्ने दैनिक 233.33x3= 699.99
२०६१ दशैं विदामा काम गरेको
प्रति दिन भत्ता 100
प्रति दिन तलब 316.66
जम्मा पाउनु पर्ने दैनिक 416.66x 4= 1666.64
दशैंमा काम गरेवापत जम्मा लिन बाँकी 1666.64
२०६१ तिहारमा काम गरेको
जम्मा पाउनु पर्ने दैनिक 416.66x 3= 1249.98
दशैं तिहारमा काम गरेवापत पाउनु पर्ने = 3616.61
स्पेसटाइम पत्रिकाको बाँकी
२०६१ असार 7500
२०६१ साउन 7500
२०६१ भदौ 7500
––––––––––––––––––––––––––
जम्मा 22,500
दुवै गरी कूल लिन बाँकी 72000 + 22500 = 94,500
दशैं तिहारमा काम गरेको लिन बाँकी= 3616.61
कात्तिक १ गते एक दिन काम गरेवापतको= 266.66
जम्मा लिन
बाँकी = 98,383.27
