सलाम शाहिद अफ्रिदी !
२०६२ वैशाख २, शुक्रबार
आज आफ्नो जीवन कै उत्कृष्ट इनिङ खेल्दै भारतलाई पराजित गर्ने पाकिस्तानी टीमका प्रारम्भिक ब्याट्सम्यान शाहिद अफ्रिदीलाई बधाई ।
त्यसो त म क्रिकेटको पुरानो फ्यान हैन । तर केही वर्षदेखि क्रिकेटमा मेरो धेरै नै रुचि बढ्न थालेको छ । मैले बुझ्ने गरी जम्मा दुई वटा विश्वकप क्रिकेटमात्रै हेरेको छु । टेस्ट क्रिकेट ध्यान दिएर हेर्न थालेको त यही भारत पाक शृङ्खलाबाट मात्रै हो । त्यही पनि लामो खेल हेर्न झ्याउ लाग्ने भएर सुरु र अन्त्यको मात्र हेर्छु टेस्ट । बाँकी (more…)

