मेरो संसारको नयाँ ठेगाना याद राख्नुस्
		<description><![CDATA[	यदि तपाईँ झुक्किएर वा डुल्दाडुल्दै यहाँ आइपुग्नु भएको भए नयाँ ठेगाना याद राख्नुस्- www.merosansar.com.np
‘मेरो संसार’ अब निजी सर्भरमा
		<description><![CDATA[	२०६२ माघ १९,  बुधबार
एक वर्षअगाडि आज कै दिन राजाले प्रतिगमनकारी कदम चालेका थिए, सञ्चार माध्यममा समेत हतियार बोकेका सैनिक पठाएर समाचार सेन्सर गराउने धृष्टता गरेको थियो। आज त्यही दिन ‘मेरो संसार’ ले निजी सर्भरमा जाने निधो गरेको छ। अर्थात् हामी निःशुल्क बस्न पाइने धर्मशालालाई त्यागेर भाडा तिरेर बस्ने राम्रो कोठामा आइपुगेका छौं। कसैलाई लाग्ला, [...]]]></description>
भोलि राजाको सम्बोधनमा के आउला ?
		<description><![CDATA[	राजाले आफूले शासन सत्ता हातमा लिएको एक वर्ष पुगेको दिन भोलि बिहान ९ बजे विशेष सम्बोधन गर्ने समाचार सार्वजनिक भएपछि अनुमानको बजार तातिएको छ। कतिले अनुमान गरिरहेका छन्, एक वर्षअगाडिको भन्दा कडा कदम चालिन सक्छ। कोही भन्छन्- राजमुकुट नै खतरामा पर्ने भएकाले राजाले केही सम्झौताको बाटो अंगाल्न सक्छन्। के होला त भोलि ?  
	सम्झौताको [...]]]></description>
स्वास्नीले समेत भोट नदिने भएपछि रोए मेयरका उम्मेदवार
		<description><![CDATA[	द ग्रेट नेपाली कमेडी सो बन्न पुगेको नगर निर्वाचनका ‘जोकर’ उम्मेदवारहरुको बारेमा विभिन्न पत्रपत्रिकाहरुमा समाचार पढ्न पाइएकै थियो, आज स्वतन्त्र समाचार सेवाको एउटा समाचार हेरेपछि त बिचराहरु कति दयनीय अवस्थामा रहेछन् भन्ने पनि बुझियो। जनकपुरमा मेयर बन्न उठेका रमन सिंहलाई आफ्नै पत्नीले समेत मत नदिने भनेपछि बिचरा धुरुधुरु रोएछन्। 
	आम मतदातामात्र होइन, नगरपालिकाका उम्मेदवारहरुलाई तिनकै [...]]]></description>
सुधारिएको “पञ्च”तन्त्रको कथाः मुसा दुलाबाहिर निस्के
		<description><![CDATA[	२०६२ माघ १७, सोमबार
सूचनाः माथिको फोटो र भित्रको भिडियोमा तपाईँले मुसा नदेखी दुई खुट्टे पशु देख्नुभएको भए आँखाको उपचार गराउन लोकतन्त्रप्रेमी डाक्टरकहाँ सम्पर्क गर्न सूचित गरिन्छ। 
	एकादेशको मान्छे भनुँ भने मान्छे हैन, देउता हैन भने देउता हैन खालको प्राणीले थापेको चुनावी पासोलाई सफल बनाउन मुसाहरु दुला बाहिर निस्केको पहिलो पटक आज देख्न पाइयो। ‘बिरालो’ले “खाइदिन्छु [...]]]></description>
लोकतान्त्रिक सिर्जना प्रदर्शनी
		<description><![CDATA[	२०६२ माघ १७, सोमबार
लोकतान्त्रिक स्रष्टाहरुको संयुक्त मञ्चले आज पाटनको यलमाया केन्द्रमा लोकतान्त्रिक सिर्जना प्रदर्शनीको आयोजना गर्‍यो। भाषण र नाराबाजीभन्दा बेग्लै र केही हिसाबमा त त्योभन्दा सशक्त हुने गर्छ यसबाट निस्कने विरोधका आवाज र भाव। हिजो नयाँ बानेश्वरमा वाचन गरिएका केही कविता साँच्चिकै बन्दूकको गोलीभन्दा बढी असर पार्ने खालका थिए। प्रदर्शनीमा फोटो, कार्टुन, मूर्ति, चित्रकला आदि [...]]]></description>
ह्वाइटहाउसअगाडि घन्कियो राजाविरोधी नारा
	गत वर्ष माघ १९ को शाही कदमकाविरुध्द वासिङटन डीसीवासी नेपालीहरुले आइतबार एक विरोध र्‍यालीको आयोजना गर्दै राजतन्त्रको विरोधमा चर्का नाराबाजी गरेका छन् शाही कदमका विरुध्द अन्तराष्ट्रिय जनमत सृजना गर्नका लागि ह्वाइटहाउसअगाडि सम्पन्न विरोध र्‍यालीमा झण्डै दुई सय नेपालीहरुको सहभागिता रहेको थियो। 
	उक्त अवसरमा नेपालमा लोकतन्त्र बहाली, मानवअधिकारको ग्यारेन्टी, राजनीतिक बन्दीहरुको बिना शर्त रिहा, सैनिक घेराभित्र [...]]]></description>
लोकतान्त्रिक सिर्जना यात्रा
		<description><![CDATA[	२०६२ माघ १६ आइतबार
भिडियो हेर्नका लागि तलको प्लेयरमा क्लिक गर्नुहोला। 
	टिप्सः यदि तपाईँको इन्टरनेट कनेक्सन स्लो छ भने पहिला बायाँ छेउको पज बटन थिचेर एक छिन पछि पुनः सोही बटन थिचेर हेर्नुभएमा आरामसित हेर्न सकिन्छ।
तपाईँले हाल निःशुल्क हेरिरहनुभएको यस्तो भिडियो ब्लगका लागि निकै समय र परिश्रमको आवश्यकता पर्छ। कृपया केही रकम सहयोग गरी यसलाई निरन्तर [...]]]></description>
महानगर उम्मेदवारको सुरक्षार्थ ‘स्पेशल फोर्स’
		<description><![CDATA[	२०६२ माघ १६, आइतबार
अपडेटः शाही चुनाव एउटा ठट्टा बन्न पुगेको छ। प्राप्त पछिल्लो जानकारी अनुसार माघ २६ गते ४ हजार १ सय १६ पदका लागि चुनाव हुनुपर्नेमा आधा अर्थात् २ हजार १ सय ४ स्थान रिक्त छन्। अर्थात् त्यहाँ कसैको उम्मेदवारी परेको छैन। अब त्यहाँ माघ २६ गते निर्वाचन हुँदैन। त्यहाँका लागि छुट्टै निर्वाचन कार्यक्रम [...]]]></description>
भिडियो ब्लगः नगर निर्वाचनका उम्मेदवारहरु
		<description><![CDATA[	२०६२ माघ १६, आइतबार
बिना कामको व्यस्तताका कारण यो भिडियो ब्लग तयार पार्न त ढिला भयो नै, एडिट गरेर अनलाइनमा राख्न पनि कम्ति झण्झट भएन। यो भिडियो ब्लग हो- माघ १३ गते नेपाल बन्दको दिन नगर निर्वाचनको उम्मेदवारी दर्ता गराउनेहरुको सम्बन्धमा। यसमा मेयरका लागि मनोनयन दर्ता गराउने केही उम्मेदवारहरुसितको कुराकानी, मनोनयन दर्ता गर्न राष्ट्रिय सभागृहमा आएको [...]]]></description>